महिला विश्वकप : आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

249
0
Share:

काठमान्डौ/फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । सिड्नीमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे हुनेछ ।

 

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो । आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ ।

Share: