Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै – Lekhanpeeth

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै

431
0
Share:

काठमान्डौ/नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ ।

 

बलात्कारको आरोप लागेका लामिछाने पछिल्लोपटक विश्वकप छनोटका लागि जिम्बाव्बे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

Share: