Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पत्रकार आचार्यको निधन – Lekhanpeeth

पत्रकार आचार्यको निधन

599
0
Share:

काठमान्डौ/पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गए राति काठमान्डौमा निधन भएको हो ।

 

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए। उनका श्रीमति, तीन छोरा र दुई छोरी छन् ।

Share: