Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कालिकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु – Lekhanpeeth

कालिकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

194
0
Share:

काठमान्डौ/कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोरेलो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार १२ घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप वितरण आउन बाँकी छ ।

Share: