Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसद्को अवरोध खुलाउनसभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक – Lekhanpeeth

संसद्को अवरोध खुलाउनसभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

Share:

काठमान्डौ/सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । अहिले ११ बजे उनले सिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् ।

 

सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन ।

Share: