Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोशीमा विश्वासको मत लिन प्रदेश सभा बैठक सुरु – Lekhanpeeth

कोशीमा विश्वासको मत लिन प्रदेश सभा बैठक सुरु

281
0
Share:

काठमान्डौ/कोशी प्रदेश सभाको बैठक बसिरहेको छ । अध्यक्ष मण्डलमा रहेका इस्राईल मन्सुरीले प्रदेशसभाको अध्यक्षता गरेका छन् । आज कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

 

बैठकमा उपसभामुखसहित एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना सांसद उपस्थित छन् ।

 

गठबन्धनले संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका सांसदबाट विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पुर्‍याउने तयारी गरेको छ ।

Share: