
काठमान्डौ/सुदूरपश्चिम प्रदेशमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सुदूरपश्चिमीलेको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा आज र भोलि ९७ र ८ ० गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो ।