Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट, कति जनाले हात पारे ? – Lekhanpeeth

सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट, कति जनाले हात पारे ?

267
0
Share:

काठमान्डौ/सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट भएको छ। कम्पनीको आइपीओ गोला प्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले सेयर सेयर हात पारेका छन्।

 

यो आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ।

 

योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो। यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो।

Share: