बालेन दम्पतीलाई पुत्रीलाभ

127
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पुत्रीलाभ भएको छ । शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

 

विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् ।

Share: