Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा – Lekhanpeeth

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा

223
0
Share:

काठमान्डौ/एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् ।

 

एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । उनी अहिले ६ रनमा खेल्दैछन् । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।

Tagssports
Share: