कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका परिवर्तन [सूचनासहित]

165
0
Share:

काठमान्डौ/राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जानकारी गराएको छ ।

 

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ ।

Share: