Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981 काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार – Lekhanpeeth
काठमान्डौ/नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार काठमाडौँको रिपोटर्स क्लबमा उनी माथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए । उनका अनुसार रिपोर्टस क्लबबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो । उनलाई उपचारका लागि अहिले वीर अस्पताल लगिएको छ ।
Copy and paste this URL into your WordPress site to embed