काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

235
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार काठमाडौँको रिपोटर्स क्लबमा उनी माथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।

 

उनका अनुसार रिपोर्टस क्लबबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो । उनलाई उपचारका लागि अहिले वीर अस्पताल लगिएको छ ।

Share: