Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रोपाइँ जात्रा मनाउन रेसुङ्गामा आज सार्वजनिक बिदा – Lekhanpeeth

रोपाइँ जात्रा मनाउन रेसुङ्गामा आज सार्वजनिक बिदा

Share:

काठमान्डौ/गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

 

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

 

नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

Share: