Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‍प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची – Lekhanpeeth

‍प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

199
0
Share:

काठमान्डौ/प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ।

 

त्यस्तै, आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

 

त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९) आषाढ मसान्तसम्म’ पेश गर्ने कार्यसूची छ।

Share: