Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विमानस्थलबाट १ केजी सुन बरामद – Lekhanpeeth

विमानस्थलबाट १ केजी सुन बरामद

Share:

काठमान्डौ/नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट १ केजी सुन बरामद गरेको छ ।

 

काठमाडौँ प्रहरी परिसरको टोलीले मङ्गलवार (आज)दिउँसो सुन बरामद गरेको स्रोतले जनाएको छ । सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेको ती स्रोतको भनाई छ ।

Share: