चलचित्र परदेशीको कथा बोल्ने ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक [भिडिओसहित]

Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘परदेशी–२’को गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम…’ बोलको गीत आज सार्वजनिक गरिएको हो ।

 

प्रशान्त तामाङको स्वर रहेको गीतमा शतिस चापागाईंको शब्दरचना छ । बीबी अनुरागीले संगीत भरेका छन् । गीतमा दिलीप रायमाझी, प्रकाश सपूत, केकी अधिकारीलगायत मुख्य कलाकार फिचर्ड छन् । नारायण रायमाझीको निर्देशन रहेको चलचित्र असोज २६ गते रिलिज हुँदै छ ।

भिडिओ हेर्नुहोस्:

 

Share: