Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो (आजको बजार मूल्यसहित) – Lekhanpeeth

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो (आजको बजार मूल्यसहित)

327
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: