
काठमान्डौ/झण्डै डेढ घण्टासम्म आज बिहान भएको वर्षाले धनगढी उपमहानगरपालिका—१ को मुख्य सडक क्षेत्र र केही बस्तीहरू जलमग्न भएका छन् । सडकको पानी निकासको उचित व्यवस्था नहुँदा सर्वसाधारणलाई आवागमन गर्न समस्या भएको छ ।
धनगढी बजारको मुख्यसडक डुवानमा परेको छ ।