काठमान्डौ/सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएको हो ।