यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

143
0
Share:

काठमान्डौ/सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

 

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले १३ वटा निर्णय गरेको छ ।

Share: