Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अभिनेत्री दिपाशा बीसीको निधन – Lekhanpeeth

अभिनेत्री दिपाशा बीसीको निधन

629
0
Share:

काठमान्डौ/अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन ।

 

दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा अभिनय गरेकी छिन् ।

Share: