Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू – Lekhanpeeth

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

369
0
Share:

काठमान्डौ/सरकारले सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय गरेको छ । सोमबार (आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपालसंवत्समेत राख्ने निर्णय गरेको हो ।

 

Share: