नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

217
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो दिन आज दुई खेल हुँदै छन् । पहिलो खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

 

खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ । आज हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटलव लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे हुनेछ ।

Share: