Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनएसएल : वीरगञ्ज एफसी र चितवन एफसी भिड्दै – Lekhanpeeth

एनएसएल : वीरगञ्ज एफसी र चितवन एफसी भिड्दै

264
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

 

वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २-१ ले पराजित भएको थियो। चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो। चितवनले पहिलो धनगढी एफसीसँग १-० र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

Share: