Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बोर्डद्वारा आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन – Lekhanpeeth

बोर्डद्वारा आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन

220
0
Share:

काठमान्डौ/नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ ।

 

बोर्ड सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुङ्गाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।

Tagsipo
Share: