Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग – Lekhanpeeth

दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

Share:

काठमान्डौ/धादिङमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग दुबैतर्फ खुलेको छ।

 

बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक बुधबार बिहान दुबैतर्फ सञ्चालनमा आएको हो।

 

मंगलबार अपराह्नमा सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध बनेको थियो। साँझसम्म एकतर्फी सञ्चालनमा आएपनि आज बिहानमात्रै दुबैतर्फ सञ्चालनमा आएको हो।

Share: