Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ?

275
0
Share:

काठमान्डौ/साताको अन्तिम दिन आज (शुक्रबार)  नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share: