Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर – Lekhanpeeth

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

351
0
Share:

काठमान्डौ/कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

 

किस्ट अस्पतालमा लगिएका दैलेखका २३ वर्षिय सुदन राउतको मृत्यु भएको हो । एक जना गम्भीर र एक जना सामान्य घाइते भएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Share: