बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
काठमान्डौ/कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका दैलेखका २३ वर्षिय सुदन राउतको मृत्यु भएको हो । एक जना गम्भीर र एक जना सामान्य घाइते भएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed