जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित थुनुवा फरार

Share:

काठमान्डौ/जिल्ला अदालत काठमाडौँ परिसरबाट एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

 

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Share: