Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर – Lekhanpeeth

स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

240
0
Share:

काठमान्डौ/भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका जयशंकर आज दिउँसो त्रिभुवन विमानस्थलबाट भारतीय विमानमार्फत स्वदेश फर्किएका हुन्। उनलाई विमनस्थलमै पुगेर नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाइ गरे।

 

नेपाल रहँदा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए।

Share: