Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एक किलो तीन सय ग्राम सुनसहित महिला पक्राउ – Lekhanpeeth

एक किलो तीन सय ग्राम सुनसहित महिला पक्राउ

Share:

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिला पक्राउ परेकी छन् ।  पक्राउ पर्नेमा श्रीलङ्काकी कान्थीमाथी काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार फ्लाइ दुबईबाट आएकी ती महिलाले लगाएको लगाएको भित्रिबस्त्रमा प्लास्टिकले बेरेको अवस्थामा अर्धठोस अवस्थामा दुई पोकामा एक किलो तीन सय ग्राम सुन बरामद गरिएको छ ।

 

दुबईबाट आएकी ती महिलालाई शनिवार राति करिब १२ बजे पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: