Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसित रकम असुलीको प्रयास – Lekhanpeeth

गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसित रकम असुलीको प्रयास

206
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर रकम ‘असुली’को घटना बाहिरिएको छ ।

 

अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको राष्ट्र बैंकले जनाएको छ । ह्वाट्सएप आईडीमा गभर्नर अधिकारीको फोटोसहितको नाम राखेर दुरुपयोग गरिएको भन्दै राष्ट्र बैंकले सचेत रहन समेत आग्रह गरेको छ ।

Image

 

Share: