Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै – Lekhanpeeth

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

204
0
Share:

काठमान्डौ/प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज तीन खेल हुँदैछन्। बिहान सवा ९ बजे कीर्तिपुर मैदानमा एपीएफ र मधेश प्रदेशले खेल्नेछन्।

 

यही समयमा मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भैरहवामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिडनेछन्।

 

Share: