Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सशस्त्रकी बक्सिङ खेलाडी गोसाईं भक्तपुरमा मृत भेटिइन् – Lekhanpeeth

सशस्त्रकी बक्सिङ खेलाडी गोसाईं भक्तपुरमा मृत भेटिइन्

247
0
Share:

काठमान्डौ/सशस्त्र प्रहरी बलकी बक्सिङ खेलाडी निता गोसाईं मृत फेला परेकी छन्। २८ वर्षीया गोसाईं भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत फेला परेकी हुन्।

 

सशस्त्रकी सिपाहीसमेत रहेकी गोसाईं मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईंका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

 

उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ। गोसाईंको केही समयपछि विवाह गर्ने तयारी थियो।

Share: