Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर नै रहेको छ । यस दिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: