Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन – Lekhanpeeth

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन

247
0
Share:

काठमान्डौ/पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएका उनलाई आज बिहान उपचारका लागि कलङ्कीको नेसनल हस्पिटलमा लगिएको थियो ।

 

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सरुवा भएर आएका उनी दुई दिन अघि मात्र उच्च अदालतमा हाजिर भएका थिए । उनको निधनपछि उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।

Share: