Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति – Lekhanpeeth

सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति

243
0
Share:

काठमान्डौ/नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक ७ दिन थुनामा राख्ने अनुमति लिएको छ।

 

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो। त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो।

 

पौडेल द्वयलाई गैर कानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ।

Share: