Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्विप – Lekhanpeeth

क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्विप

Share:

काठमान्डौ/नेपालले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

 

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Share: