कुवेतविरुद्ध जितका लागि नेपालले पायो ७४ रनको लक्ष्य

123
0
Share:

काठमान्डौ/मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

 

कुवेतले निर्धारति २० ओभरमा ९ विकेट गुमाउँदै हुँदै ७३ रन जोड्यो ।

Share: