Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले सचिवालय बैठक बस्दै – Lekhanpeeth

एमाले सचिवालय बैठक बस्दै

211
0
Share:

काठमान्डौ/नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

 

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो ।

 

सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ ।

Share: