Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी स्थायी समिति बैठक स्थगित – Lekhanpeeth

माओवादी स्थायी समिति बैठक स्थगित

184
0
Share:

काठमान्डौ/आजका लागि तय भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहालको व्यवस्तताका कारण बैठक स्थगित गरिएको बताएको छ।

 

 

मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो।

 

अब स्थायी समिति बैठक शुक्रबार बस्ने छ।

Share: