Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेदरल्याण्डसविरुद्ध नेपाललाई दोस्रो सफलता – Lekhanpeeth

नेदरल्याण्डसविरुद्ध नेपाललाई दोस्रो सफलता

358
0
Share:

काठमान्डौ/आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौं ओभरमा डच ओपनर म्याक्स ओ डोडलाई रन आउट गरेको हो ।

 

उनी १० रन बनाएर पेभेलियन फर्किए । त्यसअघि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए । सोमपालले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर मिचेल लेभिटलाई पेभेलियन फर्काएका थिए ।

 

नेपालले आज टस जिते पहिले बलिङ रोजेको हो ।

 

Share: