संसदमा एमाले र राप्रपाको अवरोध, बैठक स्थगित

113
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन्।

 

विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

 

Share: