Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो – Lekhanpeeth

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

259
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । आज सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: