Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता – Lekhanpeeth

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

145
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो ।

 

भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा। शङ्कर खतिवडा पनि सहभागी भएका थिए । खनाल-राजदूतबिचको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

 

Share: