Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित] – Lekhanpeeth

सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित]

207
0
Share:

काठमान्डौ/सशस्त्र प्रहरी बलले प्राविधिक समूहका (स्वास्थ्य) तर्फका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ ।

 

सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले शुक्रबार जारी गरेको सूचना अनुसार प्राविधिक शसस्त्र प्रहरी निरिक्षक (चिकित्सक) देखि शसस्त्र प्रहरी नायव निरिक्षकसम्मको पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।

 

योग्यता पुगेका इच्छुक उम्मेद्वारले चैत २० गतेभित्र शस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, भर्ना तथा छनौट शाखा, हलचोकमा स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनु पर्ने सूचनामा भनिएको छ ।

 

अनलाइन माध्यमबाट दरखास्त फाराम भर्नका लागि उम्मेदवारहरुले https:\\bharna.apf.gov.np\ मा गई दरखास्त फाराम भर्न सकिनेछ।

 

Share: