Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज नेपाल र नेदरल्याण्ड्स भिड्दै – Lekhanpeeth

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

192
0
Share:

काठमान्डौ/त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गत आज (शनिबार) नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।

 

यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपाल शुक्रबार भने आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

Share: