Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य – Lekhanpeeth

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

184
0
Share:

काठमान्डौ/त्रिदेशीय ट्वान्टी-२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो । नेदरल्यान्ड्सले केही बेरमा ब्याटिङ गर्नेछ ।

Share: